रास्कोट नगरपालिकाकाे एक उत्कृष्ट पर्यटकिय स्थल देउरामालिका मन्दिरमा दर्शनार्थीहरुको भिडका साथै अासपासका क्षेत्रहरुका झलकहरु सवै लाइ एक पटक भ्रमण गरी अान्नद लिन निम्तो गर्दछ । धन्यवाद
रास्काेट नगरपालिकाकाे आयाेजनामा १६ गते सहिद दिवसकाे अवसरमा महान सहिदहरु फाेटामा माल्यापण, जनप्रतिनिधिहरु र कर्मचारीहरुकाे विचमा मैत्रीपूर्ण भलिबल खेल भएको छ।
नगर प्रहरी जवानको अन्तिम नतिजा प्रकाशित सम्बन्धी सूचना ।
कृषि स्नातक पदको अन्तिम नतिजा प्रकाशित सम्बन्धी सूचना ।
नगर प्रहरी अन्तर्तगत तेस्रो चरणको लिखि परीक्षााको नतिजा तथा अन्तर्वात सम्बन्धी सूचना ।
नगर प्रहरी जवानको लिखित परिक्षाको मिति र समय तोकिएको सूचना ।
स्वास्थय परिक्षण तथा शारीरिक परिक्षण तन्दुरूस्ती परीक्षामा सफल भएका उम्मेदवारहरुको सुची प्रकाशन सम्बन्धी सूचना ।