Submitted on: Thu, 04/19/2018 - 11:20
वडा नं ८ विवरण
वडा नं ८ कार्यालय विवरण
क्र.स |
फोटो |
नाम |
पद/तह |
सम्पर्क नं./ईमेल |
जिम्मेवारी |
१ |
 |
मनिराज बराल |
वडा अध्यक्ष |
9864342123
|
- वडा समितिको अध्यक्ष भइ कार्य गर्ने ।
- वडा समितिका सदस्यहरुको काममा समन्वय र सहजीकरण गर्ने ।
- वडाको विकास योजना , बजेट तथा कार्यक्रम तयार गर्ने , गर्न लगाउने तथा स्वीकृतिका लागि गाउँपालिका तथा नगरपालिकामा पेश गर्ने ।
- वडाबाट कार्यन्वयन हुने योजना तथा कार्यक्रम कार्यन्वयन गर्ने गराउने , सोको अनुगमन तथा आवधिक समिक्षा गर्ने गराउने ।
- सिफारिस तथा प्रमाणित सम्बन्धी कार्य गर्ने ।
- कार्यपालिका ,सभा वा वडा समितिले तोकेका अन्य कार्य गर्ने ।
|
२ |
 |
कर्ण प्रासद बराल. |
वडा सचिव |
९८४८३०२६१९
|
- स्थानीय पञ्जाकाधिकारी भई घटना दर्ता सम्बन्धी सबै काम गर्ने /li>
- वडाबाट गरिने सबै किसिमका सिफारिस तथा प्रमाणित तयार गर्ने गराउने
- वडा कार्यालयबाट उठाउनु पर्ने राजस्व उठाउने र बैंकमा जम्मा गर्ने गराउने
- सिफारिसका लागि आवश्यकता अनुसार सरजमिन गर्नुपर्ने भए गर्ने गराउने
- वडा कार्यालयको लागी वनियोजित वजेटको वडा अध्यक्षसंग समन्व गरी कार्यान्वयन गर्ने
|
३ |
 |
विशाल भण्डारी |
सव ईन्जिनिय |
९८६६९६५७९८
|
- वडा स्तरीय योजना तथा कार्यक्रमहरु कार्यान्वयन गर्ने
|