रास्कोट नगरपालिकाले सामाजिक सुरक्षा भत्ता अन्तर्गत ९ वटै वडाका विभिन्न प्रकारका लाभग्राहीहरु लाई बैंकिंग सेवा मार्फत सेवा प्रदान गर्ने उदेश्यले रास्कोट नगरपालिका अन्तर्गतको ग्लोबल आई.एम. ई. बैंकको शाखामा खाता संचालन गरि दोश्रो किस्ता बापतको रकम मिति २०७६/०२/२९ गते भुक्तानी गरेको छ । जस मध्ये ७० वर्ष माथिका ४३६ जना, ६० वर्ष माथिका ७१९ जना, एकल महिला २०१ जना, अपाङ्ग २९ जना तथा बालबालिका १६१६ जना गरि जम्मा ३००१ जनाले बैंकिंग सेवावाट लाभ्वानित भएका छन् ।
नगरपालिका बाट जन्मदर्ता, मृत्युदर्ता बसाइ सराई तथा अन्य प्रमाणपत्र पाउन सकिन्छ, साथै गैरसरकारी संस्था दर्ता, प्राकृतिक प्रकोप सहायता सहित अन्य सेवा सुबिधा प्रदान गरिन्छ ।
रास्काेट नगरपालिकाकाे आयाेजनामा १६ गते सहिद दिवसकाे अवसरमा महान सहिदहरु फाेटामा माल्यापण, जनप्रतिनिधिहरु र कर्मचारीहरुकाे विचमा मैत्रीपूर्ण भलिबल खेल भएको छ।
नगर प्रहरी जवानको अन्तिम नतिजा प्रकाशित सम्बन्धी सूचना ।
कृषि स्नातक पदको अन्तिम नतिजा प्रकाशित सम्बन्धी सूचना ।
नगर प्रहरी अन्तर्तगत तेस्रो चरणको लिखि परीक्षााको नतिजा तथा अन्तर्वात सम्बन्धी सूचना ।
नगर प्रहरी जवानको लिखित परिक्षाको मिति र समय तोकिएको सूचना ।
स्वास्थय परिक्षण तथा शारीरिक परिक्षण तन्दुरूस्ती परीक्षामा सफल भएका उम्मेदवारहरुको सुची प्रकाशन सम्बन्धी सूचना ।