FAQs Complain Problems

ताजा समाचार

दशौँ नगरसभा उद्घाटन समारोह मिति २०७९/०३/१०

Read More

नगरपालिकाको कार्यालयवाट देखिने हिंउँको दृष्य ।

Read More

नगरपालिकाको निर्माणाधीन प्रमुख प्रशासकीय भवन ।

Read More

नगरपालिकाको प्रमुख धार्मिक स्थल देउरा मालिका मेलाको दृष्य ।

Read More

भिटामिन A र जुकाको अाैषधि खुवाइने सम्वन्धि अत्यन्तै जरुरी सूचना

मिति २०७५ साल कार्तिक १४ र १५ गते भिटामिन A र जुकाको अाैषधि नगरपालिकाको प्रतेक वडा पालिकामा स्वास्थ्य स्वयम सेविका मार्फत ६ महिना माथि र ५ वर्ष मुनिका (६-५९ महिनाका) नानीवाबुहरुलाइ खुवाइने हुनाले सम्पूर्ण नगरवासी अामा-वुवा, दाजु-भाइ , दिदिबहिनी हरुले अा -अाफ्ना नानि वावुलाइ ल्याइ सेवा लिइ स्वस्थ रहन सुचना मार्फत अनुरोध गरीन्छ । धन्यवाद ।

Audio Notice Board   संचालन सम्वन्धि सूचना !!!

शुसासनको प्रमुख सूचना भन्ने मर्मलार्इ अात्मसाथ गरी रास्कोट नगरपालिकाले अाज मिति २०७५/०६/२८ गते देखि सवैलार्इ  अाफ्नै मोवाइल मा १६१८०७०७६८७०९ नम्वर डाइलगरी सूचना  सुन्न,  सुनाउनहुन र सुन्न भनि भन्नुहाेस भनी यो सूचना गरिन्छ ।धन्यवाद ।   

Pages

सूचना तथा समाचार

जन प्रतिनिधि

नगर प्रमुख
Email:
shahiposan5@gmail.com
Phone Number:
9858320115
मनिराज बराल
नगर उप प्रमुख
Email:
manibaral9858@gmail.com
Phone Number:
9858320025

कर्मचारीहरु

जानकारी