मिति २०७५ साल कार्तिक १४ र १५ गते भिटामिन A र जुकाको अाैषधि नगरपालिकाको प्रतेक वडा पालिकामा स्वास्थ्य स्वयम सेविका मार्फत ६ महिना माथि र ५ वर्ष मुनिका (६-५९ महिनाका) नानीवाबुहरुलाइ खुवाइने हुनाले सम्पूर्ण नगरवासी अामा-वुवा, दाजु-भाइ , दिदिबहिनी हरुले अा -अाफ्ना नानि वावुलाइ ल्याइ सेवा लिइ स्वस्थ रहन सुचना मार्फत अनुरोध गरीन्छ । धन्यवाद ।
शुसासनको प्रमुख सूचना भन्ने मर्मलार्इ अात्मसाथ गरी रास्कोट नगरपालिकाले अाज मिति २०७५/०६/२८ गते देखि सवैलार्इ अाफ्नै मोवाइल मा १६१८०७०७६८७०९ नम्वर डाइलगरी सूचना सुन्न, सुनाउनहुन र सुन्न भनि भन्नुहाेस भनी यो सूचना गरिन्छ ।धन्यवाद ।
रास्काेट नगरपालिकाकाे आयाेजनामा १६ गते सहिद दिवसकाे अवसरमा महान सहिदहरु फाेटामा माल्यापण, जनप्रतिनिधिहरु र कर्मचारीहरुकाे विचमा मैत्रीपूर्ण भलिबल खेल भएको छ।
नगर प्रहरी जवानको अन्तिम नतिजा प्रकाशित सम्बन्धी सूचना ।
कृषि स्नातक पदको अन्तिम नतिजा प्रकाशित सम्बन्धी सूचना ।
नगर प्रहरी अन्तर्तगत तेस्रो चरणको लिखि परीक्षााको नतिजा तथा अन्तर्वात सम्बन्धी सूचना ।
नगर प्रहरी जवानको लिखित परिक्षाको मिति र समय तोकिएको सूचना ।
स्वास्थय परिक्षण तथा शारीरिक परिक्षण तन्दुरूस्ती परीक्षामा सफल भएका उम्मेदवारहरुको सुची प्रकाशन सम्बन्धी सूचना ।