FAQs Complain Problems

वडिमालिकाको र नगरपालिकाको दृष्य पर्यटकिय स्थल चुडेपानी बाट

Read More

वालबिवाह मुक्त वडा (४ र ९) घोषणा कार्यक्रम।

Read More

मष्टोमाडु पैठ मेलाको द्रिष्य ।

Read More

सांस्कृतिक धामिनाच ।

Read More

नगरपालिका बाट वडिमालिकामा हिउँको द्रिष्य ।

Read More

निर्माण सम्पन्न रास्कोटको मिनि मार्केट

Read More

१४ औ नगर सभा सम्पन्न ।

Read More

रास्काेट नगरपालिकाकाे संक्षिप्त परिचय

नेपालकाे कान्छाे जिल्ला भनेर चिनिने कालिकाेट जिल्लाकाे सबैभन्दा सानेा तर अति सुन्दर , भाैगाेलिकरुपमा मिलेकाे नगरपालिका रास्काेट नगरपालिका हाे । साबिकका स्यूना , सिपखाना र फुकाेट गा‍. वि‍. स. काे भूभागलाई मिलाएर यस नगरपालिकाकाे यसको स्थापना वि‍ स‍ २०७३ फागुन २७ गते भएकाे हाे । समुन्द्री सतहबाट लगभग १७७५ मिटरको उचाइमा रहेको र  ५९.७३ वर्ग किलो मिटरमा फैलिएको छ । १९ डिग्री १४ मिनेट ३० सेकेण्ड डिग्री उत्तरी अक्षांश र ०८१ डिग्री ३८ मिनेट २३० सेकेण्ड पूर्वी देशान्तरमा अवस्थित रहेको छ । नगरपालिकाको पूर्वमा पचालझरना गाउँपालिका, पश्चिममा  शान्नि त्रिवेणी गाउँपालिका, उत्तरमा बाजुरा जिल्ला र दक्षिणमा पचालझरना  रहेका छन् । करिव ३१९४ घरधुरी ५८ वटा बस्तिहरु र २०७८ सालको जनगणना अनुसार १७,४२५ जनसङ्ख्या रहेकाे छ । यस नगरीमा प्रसिद्ध पर्यटकीय स्थलहरु शम्भुनाथ मन्दिर, देउरा मालिका मन्दिर, मलयागिरी पाटन, रास्कोटी राजाकाे दरवारकाे अवषेश, रानिवन रहेका छन् । बाजुरा जिल्लामा रहेको प्रशिद्ध तिर्थस्थल बडिमालिका जाने बाटो समेत यसै नगरपालिकाबाट रहे्को छ । जमुनाहा हिल्सा अन्तराष्ट्रिय सडक सञ्जालमा जोडिएको र फुकोट क‍र्णाली हाइड्रो पावरको ड्याम समेत यसै नगरपालिकामा बन्ने भएकोले यसको भविष्य सुन्दर रहेको छ ।

Pages

जन प्रतिनिधि

नगर प्रमुख
Email:
shahiposan5@gmail.com
Phone Number:
9858320115
नगर उप प्रमुख
Email:
manibaral9858@gmail.com
Phone Number:
9858320025

कर्मचारीहरु

नि. प्रमुख प्रशासकिय अधिकृत
फोन:
९८४८३०१५०४
Email:
jawanbam2028@gmail.com

सेवाहरु

सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढिमा तिन दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष, वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यलय
सेवा शुल्कः- रु १००
आवश्यक कागजातहरुः-

१. सम्बन्धित व्यात्तको फोटो १ प्रति वा एक भन्दा धेरै व्यत्ति को हकमा १-१ प्रति फोटो

सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढिमा तिन दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष, वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यलय
सेवा शुल्कः- रु ३००।–
आवश्यक कागजातहरुः-
  1. निवेदन र नागरिकता प्रमाण पत्रको प्रतिलिपि
  2. नावालकको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि
  3. बसाई सरी आएको भए सोको प्रमाण पत्र
  4. चालु आ.व. सम्मको एकीकृत सम्पत्ती कर तिरेको रसिद

आवश्यकता अनुसार सर्जमिन मुचुल्का

सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढिमा तिन दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष वा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यलय
सेवा शुल्कः- रु १५०० ।–
आवश्यक कागजातहरुः-
  1. निवेदन पत्र 
  2. व्यवसाय दर्ता गरेको प्रमाण पत्रको प्रतिलिपि 
  3. आफ्नै घरमा भएमा चालु आ.व. सम्मको एकीकृत सम्पत्ती कर तिरेको रसिद वा कर निर्धारण स्वीकृति भएको कागजात 
  4. बहालमा भए सम्झौता पत्रको प्रतिलिपि 
  5. दुई प्रति पासपोर्ट साईजको फोटो 
  6. सर्जमिन मुचुल्का  ।
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढिमा तिन दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष, वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यलय
सेवा शुल्कः- रु ३००।–
आवश्यक कागजातहरुः-
  1. दुलाह दुलहीको नागरिकता प्रमाण पत्रको प्रमाणित प्रतिलिपि ।    
  2. बसाई सरी आएकाको हकमा बसाई सराई दर्ता प्रमाण पत्र ।    
  3. दुलाह दुलही दुवै उपस्थित भई सनाखत गर्नु पर्ने ।    
  4. चालु आ.व. सम्मको एकीकृत सम्पत्ती कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात ।    
  5. वि.सं. २०३४ पछिको हकमा विवाह दर्ताको प्रमाण पत्रको प्रतिलिपि ।    
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- १५ मिनेट
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जिकाधिकारी
सेवा दिने कार्यालयः- वडा कार्यालय सवै
सेवा शुल्कः- सम्वन्ध विच्छेद भएको ३५ दिन भित्र दर्ता गरेमा निशुल्क सो भन्दा पछि रु ५०
आवश्यक कागजातहरुः-

१. संयूक्त निवेदन
२.अदालतबाट सम्वन्ध विच्छेद गरेको फैसला कागज
३. नगरिकताको प्रमाण पत्रको प्रतिलिपि / मतदाता नामावलीको प्रतिलिपि

Pages

जानकारी