एकीकृत सम्पत्ति विवरण पेश गर्नेबारे सम्पत्ति धनीहरुलार्इ यही मिति २०७५/०६/२१ गते वाट अा-अाफ्नो वडा कार्यालयवाट फारम लिर्इ मंसिर २१ गते भित्र सम्वन्धित वडा कार्यलयमै दाखिला गर्नहुन सम्पूर्ण सम्पति धनिहरुमा अनुरोध गरिन्छ अन्यथा विलम्व शुल्क लाग्ने समेत जानकारी गरार्इन्छ । धन्यवाद।
एक , कुशल , योङ , अनुभवि , शसक्त इन्जिनियर र सब -इन्जिनियर अावश्यक परेकाे हुनाले विज्ञापनकाे मितिले उल्लेखित मिती समय र स्थानमा रित पूर्वक सम्पर्क गर्न इच्छुक योग्य महानुभविहरुलार्इ सम्पर्क गर्न अनुराेध छ । साथै अावश्यक फारम र विज्ञापन PDF मा उपलब्ध छ डाउनलोड गर्नहुन समेत सूचित गरिन्छ । धन्यवाद ।