एक , कुशल , योङ , अनुभवि , शसक्त इन्जिनियर र सब -इन्जिनियर अावश्यक परेकाे हुनाले विज्ञापनकाे मितिले उल्लेखित मिती समय र स्थानमा रित पूर्वक सम्पर्क गर्न इच्छुक योग्य महानुभविहरुलार्इ सम्पर्क गर्न अनुराेध छ । साथै अावश्यक फारम र विज्ञापन PDF मा उपलब्ध छ डाउनलोड गर्नहुन समेत सूचित गरिन्छ । धन्यवाद ।
नगरपालिका भित्रका सम्पूर्ण विद्यालयहरुको नगरपालिकामा रहेको ग्वलोवलअार्इ.एम. र्इ वैङ्कमा अनिवार्य खाता खोल्ने र नगरपालिकाको शिक्षा शाखामा खाता नम्वर उपलब्ध गराउने सम्वन्धि अत्यन्तै जरुरी सूचना ।