सेतो गुराँस बाल विकास सेवा कालिकोटको अायोजनामा रास्कोट नगरपालिकाको सभाहलमा कार्तिक ११ र १२ गते विहान १० वजे हुने कार्यक्रममा सहभागीहुन पत्रमा उल्लेख भएका महानुभावहरुसवैलाइ पत्राचार भइसकेको र कुनै कारणवस पत्र प्राप्त नभएको भए यसै सूचनालाइ अाधारमानि कार्यक्रममा सहभागी भइदिनहुन अनुराेध गरिन्छ । धन्यवाद ।
नगर प्रमुख , नगर उप-प्रमुख ,वडा अध्यक्ष ,कार्यपालिका सदस्यज्यू सवैलाइ पत्रमा उल्लेखित विषयवस्तु , मिति , समय र स्थानमा वैठक हुने सम्वन्धि जरुरी सूचना !!!