ताजा समाचार
नगरपालिका सँग सम्वन्धित लिङ्कहरु
सेवाहरु
 सेवा समयः-   सोही दिन, सर्जमिनको हकमा बढिमा तिन दिनभित्र
सेवा समयः-   सोही दिन, सर्जमिनको हकमा बढिमा तिन दिनभित्र		
								 जिम्मेवार अधिकारीः-   वडा अध्यक्ष, वडा सचिव
जिम्मेवार अधिकारीः-   वडा अध्यक्ष, वडा सचिव								१. सम्बन्धित व्यात्तको फोटो १ प्रति वा एक भन्दा धेरै व्यत्ति को हकमा १-१ प्रति फोटो
 सेवा समयः-   सोही दिन, सर्जमिनको हकमा बढिमा तिन दिनभित्र
सेवा समयः-   सोही दिन, सर्जमिनको हकमा बढिमा तिन दिनभित्र		
								 जिम्मेवार अधिकारीः-   वडा अध्यक्ष, वडा सचिव
जिम्मेवार अधिकारीः-   वडा अध्यक्ष, वडा सचिव								- निवेदन र नागरिकता प्रमाण पत्रको प्रतिलिपि
- नावालकको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि
- बसाई सरी आएको भए सोको प्रमाण पत्र
- चालु आ.व. सम्मको एकीकृत सम्पत्ती कर तिरेको रसिद
आवश्यकता अनुसार सर्जमिन मुचुल्का
 सेवा समयः-   सोही दिन, सर्जमिनको हकमा बढिमा तिन दिनभित्र
सेवा समयः-   सोही दिन, सर्जमिनको हकमा बढिमा तिन दिनभित्र		
								 जिम्मेवार अधिकारीः-  वडा अध्यक्ष वा सचिव
जिम्मेवार अधिकारीः-  वडा अध्यक्ष वा सचिव									- निवेदन पत्र
- व्यवसाय दर्ता गरेको प्रमाण पत्रको प्रतिलिपि
- आफ्नै घरमा भएमा चालु आ.व. सम्मको एकीकृत सम्पत्ती कर तिरेको रसिद वा कर निर्धारण स्वीकृति भएको कागजात
- बहालमा भए सम्झौता पत्रको प्रतिलिपि
- दुई प्रति पासपोर्ट साईजको फोटो
- सर्जमिन मुचुल्का ।
 सेवा समयः-   सोही दिन, सर्जमिनको हकमा बढिमा तिन दिनभित्र
सेवा समयः-   सोही दिन, सर्जमिनको हकमा बढिमा तिन दिनभित्र		
								 जिम्मेवार अधिकारीः-   वडा अध्यक्ष, वडा सचिव
जिम्मेवार अधिकारीः-   वडा अध्यक्ष, वडा सचिव									- दुलाह दुलहीको नागरिकता प्रमाण पत्रको प्रमाणित प्रतिलिपि ।
- बसाई सरी आएकाको हकमा बसाई सराई दर्ता प्रमाण पत्र ।
- दुलाह दुलही दुवै उपस्थित भई सनाखत गर्नु पर्ने ।
- चालु आ.व. सम्मको एकीकृत सम्पत्ती कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात ।
- वि.सं. २०३४ पछिको हकमा विवाह दर्ताको प्रमाण पत्रको प्रतिलिपि ।
 सेवा समयः-   १५ मिनेट
सेवा समयः-   १५ मिनेट		
								 जिम्मेवार अधिकारीः-  स्थानिय पञ्जिकाधिकारी
जिम्मेवार अधिकारीः-  स्थानिय पञ्जिकाधिकारी								१. संयूक्त निवेदन
२.अदालतबाट सम्वन्ध विच्छेद गरेको फैसला कागज
३. नगरिकताको प्रमाण पत्रको प्रतिलिपि / मतदाता नामावलीको प्रतिलिपि
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                     
                 
                 
                 
                 
                 
                 
                 
                 
 


 
                                 
                                     
                                     
                                     
                                    