नगरपालिका भित्रका सम्पूर्ण विद्यालयहरुले अाजका मिति देखि ७ दिन भित्र अा.व. २०७५/०७६ को चाैमाषिक दिवा खाजा भुक्तानी लिनका लागि चिठिमा उल्लेखित डकुमेन्ट वुझाइ अावश्कय काम गर्न हुन सूचना साथ अनुरोध गरिन्छ ।
फिल्ड कार्यलय नेपालगंजमा वाल पाेषण अधिकृतको रुपमा कार्यरत कुङ्गालामा द्वारा नगरपालिकाका पदाधिकारी लाइ वाल पोषण, लैङ्गीक विभेद र लैङ्गीक हिंसा न्यूनिकरण सम्वन्धि १ दिने महत्वपूर्ण अभिमुखिकरण कार्यक्रम २०७५/०८/०४ मा संचालक कार्यपालिका सदस्य श्री मन तिरुवा कार्यक्रमका अध्यक्ष श्री काशिचन्द्र बराल ज्यू काे उपस्थितिमा सम्पन्न ।