सम्वन्ध विच्छेदक दुबै स्वयम उपस्थित हुन पर्ने छ ।
सेवा प्रकार:
लाग्ने समय:
१५ मिनेट
जिम्मेवार अधिकारी:
स्थानिय पञ्जिकाधिकारी
सेवा दिने कार्यालय:
वडा कार्यालय सवै
सेवा शुल्क:
सम्वन्ध विच्छेद भएको ३५ दिन भित्र दर्ता गरेमा निशुल्क सो भन्दा पछि रु ५०
आवश्यक कागजातहरु:
१. संयूक्त निवेदन
२.अदालतबाट सम्वन्ध विच्छेद गरेको फैसला कागज
३. नगरिकताको प्रमाण पत्रको प्रतिलिपि / मतदाता नामावलीको प्रतिलिपि
प्रक्रिया:
सम्वन्ध विच्छेदक स्वयम उपस्थित हुन अनिवार्य मानिन्छ ।
नमुना फाराम तथा अन्य: