सम्वन्ध विच्छेदक दुबै स्वयम उपस्थित हुन पर्ने छ ।
सेवा प्रकार:
लाग्ने समय: 
१५ मिनेट
जिम्मेवार अधिकारी: 
स्थानिय पञ्जिकाधिकारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय सवै
सेवा शुल्क: 
सम्वन्ध विच्छेद भएको ३५ दिन  भित्र दर्ता गरेमा निशुल्क सो भन्दा पछि  रु ५०
आवश्यक कागजातहरु: 
१. संयूक्त निवेदन
२.अदालतबाट सम्वन्ध विच्छेद गरेको फैसला कागज
३. नगरिकताको प्रमाण पत्रको प्रतिलिपि / मतदाता नामावलीको प्रतिलिपि
प्रक्रिया: 
सम्वन्ध विच्छेदक स्वयम उपस्थित हुन अनिवार्य मानिन्छ ।
नमुना फाराम तथा अन्य: