विवाह दर्ताको नमुना फारम तथा अावश्यक कागजातहरु र प्रकृयाहरु
सेवा प्रकार:
लाग्ने समय:
१५ मिनेट
जिम्मेवार अधिकारी:
स्थानिय पञ्जिकाधिकारी
सेवा दिने कार्यालय:
वडा कार्यालय सवै
सेवा शुल्क:
विवाह गरेको ३५ दिन भित्र दर्ता गरेमा निशुल्क सो भन्दा पछि रु ५०
आवश्यक कागजातहरु:
१. दुलाह दुलहीको सँयूक्त निवेदन
२. दुलाह दुलहीको नागरीकताको प्रमाण पत्रको प्रतिलिपि / जन्म दर्ताको प्रमाणपत्रको प्रतिलिपि
३.सूचना फारम भर्ने
प्रक्रिया:
दुलाह -दुलही स्वयम उपस्थिति अनिवार्य हुन पर्ने छ ।
नमुना फाराम तथा अन्य: