जन्म दर्ता सूचना फारम
सेवा प्रकार:
लाग्ने समय: 
१ घण्टा
जिम्मेवार अधिकारी: 
स्थानिय पञ्जिकाधिकारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय सवै
सेवा शुल्क: 
जन्मेको ३५ दिन  भित्र दर्ता गरेमा निशुल्क सो भन्दा पछि  रु ५०
आवश्यक कागजातहरु: 
१. अाम, वुवा र सूचकको नेपालि नागरीकता प्रमाणपत्रको प्रतिलिपि एक-एक प्रति
प्रक्रिया: 
१. पञ्जिकाधिकारी लार्इ जन्म दर्ता गरी पाउँ भनि निवेदन ।
२. जन्म दर्ताको सूचना फारम भरी पन्जिकाधिकारी समक्ष बुझाउने ।
३. जन्मदर्ताको प्रमाण पत्र बुझी लिने ।
नमुना फाराम तथा अन्य: 
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                    