सान्नि त्रिवेणी गा.पा. खाँडाचक्र न.पा. पचालझरना गा.पा र रास्काेट न.पा काे सिमाना नजिक कर्णाली नदिमा बन्न लागेकाेफुकाेट कर्णाली जलविधुत अायाेजनाकाे वातावरणीय प्रभाव मूल्याङ्कन (१.भाैतिक २.अार्थिक र सामाजिक ३.जैविक ४.साँस्कृतिक ५.स्वास्थ् र जनस्वास्थ्य सेवा मानवीय क्रीयाकलाप र ७ यिनका अवयवहरु तथा ती विचकाे अन्तरक्रीया र अन्तर सम्वन्ध ) मा पर्न सक्ने प्रभावकाे सम्वन्धमा २०७५-०२-३० देखि १५ दिन भित्र लिखित राय सुझाव दिनुहुन सवै महानभावहरुका लागि याे सूचना प्रकाशन गरिएकाे ६ ।
कृषि मेला प्रदर्शनी २०७५ साल ३० देखि ३१ गते सम्म RCP बजार रास्काेटमा हुन गइरहेकाे हुनाले सम्पुण कृषक महानभावहरुलार्इ अाफुले उत्पादन गरेका कृषिजन्य (काक्रा.गाेलभेडा.भेडेखुर्सानी. काउली। बन्दा। ब्राेकाउली। रायाे। अारु। खुर्पानी। अाेखर।अालु। गहुँ।धान।मकै।फापर। जाै। काेदाे।मूला। फर्सी। अदुवा। सीमी।लसून।मह। जुस। अमला अादि) बस्तुहरुकाे प्रर्दशन गरार्इ पुरस्कृत हुन नगरवारी कृषकहरुमा हार्दिक हनुराेध गरिन्छ ।