FAQs Complain Problems

७४/७५

किसानको महान चाड मानो रोपि मुरी फलाउने दिन १५ असार २०७५

किसानको महान चाड मानो रोपि मुरी फलाउने दिन १५ असार २०७५ रास्कोट नगरपालिकाको कृषि शाखाको आयोजनामा नगरको वडा नं. ३ कोलिगाउँमा कृषि विकाष अधिकृत ब्रहमदेव शाह ,शाखामा कार्यरत ना.प्र.स. लाल बहादुर शाहि, नगर प्रमुख काशीचन्द्र बराल ,उप्रमुख मिमसरा बम ,कार्यकारि अधिकृत कृष्णप्रसाद अधिकारी, वडा अध्यक्ष/सदस्यहरु, अगुवा किसान ,ना. सु.विरेन्द्र बहादुर माझी, लेखापाल ज्ञान बहादुर वली, इन्जिनियर कमल बम, कम्प्यटर अधिकृत नेत्ररान खड्का, सुचना प्रविधि अधिकृत जिरबहादुर बुढा, लगायत नगरका सवै शाखा प्रमुख कार्यरत कर्मचारी लगायत अन्य सम्पूर्ण उपस्थितीहरु माझ भव्य, सव्य र रमाइलो तवरले मनाइयो ।

Pages