FAQs Complain Problems

रास्कोटमा निरन्तर वर्षाको करण भएको क्षति तथा सवाधान रहन हुन सम्पूर्णमा सूचना ।।।

निरन्तर ३ दिन भएको वर्षाकाे कारण हालसम्म रास्कोटमा पूर्ण क्षति भएका घरहरुको  विवरण ।

वर्डा न ३ मा २८ घर ,वर्डा न ४ मा १८ घर  ,वर्डा न ८ मा ७ घर,वर्डा न ६ मा ५ घर,वर्डा न ९ मा १२ घरऽ,वर्डा न १ मा ४ घर ।

हालसम्म कुनै मानविय क्षति नभएता पनि जोखिमपुर्ण अवस्था अझै रहेको छ  । सम्पूर्ण नगरवासी सुरक्षित क्षेत्र  भित्र रही आवस्यक सुरक्षा तथा  सवाधानी अपनाउन हुन अनुरोध गरिन्छ । 

 

आर्थिक वर्ष: