FAQs Complain Problems

भिटामिन A र जुकाको अाैषधि खुवाइने सम्वन्धि अत्यन्तै जरुरी सूचना

मिति २०७५ साल कार्तिक १४ र १५ गते भिटामिन A र जुकाको अाैषधि नगरपालिकाको प्रतेक वडा पालिकामा स्वास्थ्य स्वयम सेविका मार्फत ६ महिना माथि र ५ वर्ष मुनिका (६-५९ महिनाका) नानीवाबुहरुलाइ खुवाइने हुनाले सम्पूर्ण नगरवासी अामा-वुवा, दाजु-भाइ , दिदिबहिनी हरुले अा -अाफ्ना नानि वावुलाइ ल्याइ सेवा लिइ स्वस्थ रहन सुचना मार्फत अनुरोध गरीन्छ । धन्यवाद ।

आर्थिक वर्ष: