आज मिति २०८१।१२।१० गते अनलाईन राजश्व मोड्युल (Revenue Module) र केन्दिकृत नागरिकता सूचना व्यवस्थापन प्रणाली (CCIMS) सम्बन्धी १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा नगर प्रमुख धर्मराज शाही, नगर उप प्रमुख मनिराज बराल, सम्पूर्ण वडा अध्यक्ष ज्यूहरु, प्रमुख प्रशासकीय अधिकृत जवान सिह बम र १ देखी ९ नं वडा का वडा सचिवज्यू, कृषि शाखा, पशुपन्छी विकास शाखाका कर्मचारीहरुको उपस्थितिमा फागुन समान्त सम्मको राजश्वको प्रगति विवरणको बारेमा छलफल भएको छ । साथै राजश्व संकलनलाई वार्षिक लक्ष्य अनुरुप संकलन गर्न नगर प्रमुख धर्मराज शाही ज्यू नगर उप प्रमुख मनिराज बराल ज्यूले सम्पूर्ण वडा कार्