FAQs Complain Problems

ग्यालरी

मिति २०७५ साल २ महिना ३० देखि ३१ गते संचालन भएकाे कृर्षि तथा पशु प्रर्दसनी मेला २०७५   कृर्षि तथा पशुमा अात्म निर्भर बनाउने हिसावले पहिलाे नगर स्तरीय कृर्षि तथा पशु प्रदशनि मेला नगर प्रमुख, उपप्रमुख , र कार्यकारी काे उपस्तिथी मा उत्कृट कृर्षक लाइ पुरस्कार तथा प्रमाण पत्र वितरण गरी सम्पन्न गरीयाे ।

मिति: 06/18/2018 - 12:10
कृर्षि तथा पशु प्रर्दसनी मेलाकाे समिक्षा तथा पुरस्कार वितरण हुदै

मिति २०७५ साल २ महिना ३० देखि ३१ गते संचालन भएकाे कृर्षि तथा पशु प्रर्दसनी मेला २०७५   कृर्षि तथा पशुमा अात्म निर्भर बनाउने हिसावले पहिलाे नगर स्तरीय कृर्षि तथा पशु प्रदशनि मेला नगर प्रमुख, उपप्रमुख , र कार्यकारी काे उपस्तिथी मा उत्कृट कृर्षक लाइ पुरस्कार तथा प्रमाण पत्र वितरण गरी सम्पन्न गरीयाे ।

मिति: 06/18/2018 - 12:09
कृर्षि तथा पशु प्रर्दसनी मेलाकाे समिक्षा तथा पुरस्कार वितरण हुदै, कृर्षि तथा पशु प्रर्दसनी मेलाकाे समिक्षा तथा पुरस्कार वितरण हुदै

"आर्थिक सशक्तीकरण सहितको सामाजिक जागरण: ग्रामिण तथा शहरी महिलाको जीवन स्तरमा रुपान्तरण  भन्ने मुल नाराका साथ   स‌न्चालन तथा सम्पन्न  कार्यक्रमका झलकहरु ।

मिति: 03/11/2018 - 11:16
, , , , ,

प्रमुख प्रशासकिय अधिकृत  कूलराज सूवेदी सरकाे क्षणहरु

मिति: 02/22/2018 - 07:51
,

रास्काेट नगरपालिका  मा उपस्थिति हुनु भएका सम्पुर्ण पाहुनाहरू लार्इ नगर प्रमुख काशीच्द्र बराल ज्यू 

ले स्वागत गर्नुका साथै प्रशंसा पत्र र नागरिक अभिनन्दन पत्र हस्तान्त्रर गर्नुभयाे । 

मिति: 02/01/2018 - 14:14
, , , ,

Pages

//