आज मिति २०८२/०९/२६ गते रास्कोट नगरपालिका नगरसभाको १७ औं नगर अधिबेशन सु-सम्पन्न भएको छ ।नगरसभामा नगर प्रमुख, उप–प्रमुख ,प्रमुख प्रशासकिय अधिकृत,वडा अध्यक्ष कार्यपालिका सदस्यहरु, विभिन्न उपसमितिका संयोजकहरु,नगरसभा सदस्यहरु,नगरपालिकाका शाखा प्रमुख ,कर्मचारी हरुको उपस्तिथि रहेको थियो।


















