रास्कोट नगरपािका नगर सभाको १६औ नगर अधिवेशनको रा न पा ८ स्थायी निवासी श्री हरिचन्द्र बराको छोरा श्री जनकराज बराल ज्यूलाई मेयर क्षात्रवृत्ती कार्यविधि अनुसार निजलाई ५ लाखको राखी हस्तान्तरण गरिएको थियो । उहाँको डाँक्टर बन्ने सपना साखार होस् साथै यस रास्कोट नगरपालिकाले एउटा होनहार विर्द्यार्थीलाई सहयोग गर्न पाउँदा निकै खुसी समेत मेयर धर्मराज शाही र उपमेयर मनिराज बारल ज्यूले व्यक्त गर्नु भयो ।