सेवा प्रकार:
लाग्ने समय:
सोही दिन, सर्जमिनको हकमा बढिमा तिन दिनभित्र
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष, वडा सचिव
सेवा दिने कार्यालय:
वडा कार्यलय
सेवा शुल्क:
रु ३००।–
आवश्यक कागजातहरु:
- दुलाह दुलहीको नागरिकता प्रमाण पत्रको प्रमाणित प्रतिलिपि ।
- बसाई सरी आएकाको हकमा बसाई सराई दर्ता प्रमाण पत्र ।
- दुलाह दुलही दुवै उपस्थित भई सनाखत गर्नु पर्ने ।
- चालु आ.व. सम्मको एकीकृत सम्पत्ती कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात ।
- वि.सं. २०३४ पछिको हकमा विवाह दर्ताको प्रमाण पत्रको प्रतिलिपि ।