साक्षर नेपाल अभियान अन्तर्गत आज मिति २०८१ मंसिर १४ गतेका दिन यस रास्कोट नगरपालिकालाई नेपाल सरकारले तोकेका सबै सुचुकहरु पूरा गरि साक्षर पालिका घोषणा कार्यक्रम रास्कोट नगरपालिका नगर प्रमुख तथा साक्षर पालिका घोषणा समिती सयोजक श्री धर्मराज शाही ज्युको अध्यक्षतामा , प्रमुख अतिथि जिल्ला समन्वय समिती प्रमुख श्री धनजित बहादुर शाही ज्यु , सामाजिक विकास कार्यालय कालिकोटका कार्यालय प्रमुख श्री रमेश लुहार ज्यु , विभिन्न राजनितिक दलका प्रमुख तथा प्रतिनिधि , विभिन्न सामुदायिक विद्यालयका वि व्य स अध्यक्ष , प्रधानाध्यापकज्यु हरु , विभिन्न सघ सस्थाका प्रमुख तथा प्रतिनिधि, ईलाका प्रहरी कार्यालय रास्कोटका प्रमुख, पत्रकार महासघका प्रतिनिधि लगायत सामाजसेवी , बुद्धिजीवी , आम सर्वसाधारण नागरिकहरुको उपस्थितिमा साक्षर पालिका घोषणा कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।