FAQs Complain Problems

उपस्थित हुने सम्बन्धमा ।

सबैमा सुचना। सुचना।। सुचना।।।
विषयः उपस्थित हुने सम्बन्धमा ।
प्रस्तुत विषयमा यस रास्कोट नगरपालिकाको आयोजनामा सादा नेपाल र हुरेन्डेक नेपालको सहयोगमा यस नगरपालिकाको वडा नं. ४ र वडा नं. ९ लाई पहिलो बालविवाह मुक्त वडा घोषणा गरिने कार्यक्रम भएकाले तपशिलको मिति, समय र स्थानमा यहाँको गरिमामय उपस्थितिका लागि अनुरोध गरिन्छ ।
तपशिलः
मितिः २०८१ जेठ २४ गते वडा नं. ४
मितिः २०८१ जेठ २५ गते वडा नं. ९
समयः बिहान १० बजे
स्थानः वडा कार्यालय

आर्थिक वर्ष: