FAQs Complain Problems

७५/७६

बेमौषमी तरकारी उत्पादन स्थलगत घुम्ती कृषक तालिम वडा नं. २ र ३ मा

 रास्कोट नगरपालिका वडा नं. २ र ३ मा  संचालन भएको वेमौषमी तरकारी उत्पादन घुम्ती कृषक तालिम कृषि प्राविधिक श्री लालबहादुर शाही को मुख्य प्रशिक्षक र सहाएक प्रशिक्षक  दिपा राइ  सारदा योगी  अगुवा कृषक कविराज न्यौपाने र नमनाथ योगीले कृषक समुहलाइ  १  दिने प्रशिक्षण कार्यक्रम वडा नं. २ को वरुकाली र वडा नं. ३ को साँगाटियाँमा  २०७५/०९/ १३ र १४ गते सम्पन्न ।

सार्वजनीक सूनुवाइ कार्यक्रम २०७५/०९/११

आ.व. २०७४/७५ सम्पन्न कार्यक्रम र आ.व.२०७५/७६ को प्रथम चौमासिक प्रगति विवरणकाे सार्वजनिक सूनुवाइ हेल्भेटास काे सहयोग सादा नेपालको सहजिकरण र नगरपालिकाको आयोजनामा २०७५/०९/११ गते नगर प्रमुख, उप प्रमुख ,सवै वडा अध्यक्ष ,प्रमुख प्रशासकिय अधिकृत, विषयगत शाखाका प्रमुख तथा प्रतिनिधि, अन्य कर्मचारी, पत्रकार, विभिन्न स‌घ संस्थाका प्रमुख तथा प्रतिनिधि र नगरपालिकाका जनसमुदाएको वेजोड उपस्थितीमा सुसम्पन्न भएको छ । जसका केही प्रतिनिधि झलकहरु ।

Pages