FAQs Complain Problems

७५/७६

सामाजिक सुरक्षा भत्ता अन्तर्गत २०७५/०७६ बापत को तेश्रो किस्ता को रकम सम्बन्धित लाभग्राहीहरुको खाता मा जम्मा भएको बारे सुचना ।

रास्कोट नगरपालिका बाट वितरण गरिने  सामाजिक सुरक्षा भत्ता अन्तर्गत २०७५/०७६  बापत को तेश्रो किस्ता को रकम हालसम्म खाता खोलिसकेका हरुको सम्बन्धित लाभग्राहीहरुको व्यक्तिगत खाता मा जम्मा भईसकेको ले सम्बन्धित लाभग्राही हरुले  आफुलाई अनुकुल पर्ने समय मा रास्कोट नगरपालिका अन्तर्गत ग्लोबल आई.एम.ई. बैंक मार्फत आफ्नो भत्ता बुझ्न हुनकोलागि जानकारी गरिन्छ ।

परामर्श सेवा खरिद सम्वन्धि अाशयपत्रकाे सुचना !

Pages