नेपालकाे कान्छाे जिल्ला भनेर चिनिने कालिकाेट जिल्लाकाे सबैभन्दा सानेा तर अति सुन्दर , भाैगाेलिकरुपमा मिलेकाे नगरपालिका रास्काेट नगरपालिका हाे । साबिकका स्यूना , सिपखाना र फुकाेट गा. वि. स.
Submitted on: Mon, 11/26/2018 - 14:02
सेतो गुराँस बाल विकास सेवा कालिकोटको अायोजनामा रास्कोट नगरपालिकाको सभाहलमा कार्तिक ११ र १२ गते विहान १० वजे हुने कार्यक्रममा सहभागीहुन पत्रमा उल्लेख भएका महानुभावहरुसवैलाइ पत्राचार भइसकेको र कुनै कारणवस पत्र प्राप्त नभएको भए यसै सूचनालाइ अाधारमानि कार्यक्रममा सहभागी भइदिनहुन अनुराेध गरिन्छ । धन