FAQs Complain Problems

७५/७६

नगरपालिकाद्धारा २६० वेरोजगार युवालाई रोजगारी ,नेपालकै पहिलो श्रम बैंक स्थापना

राष्कोट नगरपालिकाद्धारा दुइ सय साठी वेरोजगार युवालाई रोजगारी ,नेपालकै पहिलो श्रम बैंक स्थापना

कालिकोट जिल्लाको रास्कोट नगरपालिकामा बेरोजगार युवालाई रोजगार दिन उद्देश्यले श्रम बैंक औपचारिक रुपमा घोषण गरिएको राष्कोट नगरपालिकाका नगर प्रमुख काशिचन्द्र बरालले बताउनु भएको छ ।

नगरपालिकाले मानवीय श्रमबैंक सञ्चालनमा ल्याएको हो । १८ देखि ४० वर्षसम्म उमेर पुगेका बेरोजगार महिला–पुरुषलाई सदस्य बनाएर श्रम बैंक सञ्चालनमा ल्ययाएको बरालले बताउनु भयो ।

श्रमरोजगार वैङ्कको स्थापना

जिल्लाको रास्कोट नगरपालिकाले बेरोजगार युवालाई रोजगार दिन श्रम बैंक सञ्चालनमा ल्याएको छ । नगरपालिकाले मानवीय श्रमको बैंक सञ्चालनमा ल्याएको हो । १८ देखि ४० वर्षसम्म उमेर पुगेका बेरोजगार महिला–पुरुषलाई सदस्य बनाएर श्रम बैंक सञ्चालनमा ल्याएको हो ।

Pages