FAQs Complain Problems

पदपूर्ति

नगर प्रहरी जवानको पाठ्यक्रम

नगर प्रहरी जवान करारमा लिने सम्बन्धी विज्ञापन  नम्बर ०३\२०७९\०८० को लागी नगर प्रहरी जवानको पाठ्यक्रम 

नगर प्रहरी सेवा करारमा लिने सम्बन्ध‍ी सूचना !!!

नगर प्रहरी सेवा करारमा लिने सम्बन्धी सुचना !!!

यस  रास्कोट  नगरपालिकामा शान्ति सुरक्षा र अमन चयन कायम गर्न नेपालको संविधान  २०७२ को अनुसूची ८ मा उल्लेखित गरिएका स्थानीय तहको एकल अधिकारको प्रयोग गरी प्रतिस्पर्धात्मक आधारमा सेवा करारमा नगर प्रहरीको नियुक्ति गर्न स्थानीय सञ्चालन ऐन २०७४ को दफा ११ को उपदफा २ को (क) मा व्यवस्था भए बमोजिम कार्यहरुमा सहयोग पुर्याउन  देहायको पद र संख्या र योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरुका लागी यो सूचना प्रकाशित गरिएको छ। 

Pages