सूचना तथा समाचार

रास्काेट नगरकार्यपालिका मा World Link को 2 Mbps काे २ वर्ष सम्मका लागी Free Internet सेवा

रास्काेट नगरकार्यपालिका मा World Link को 2 Mbps काे २ वर्ष सम्मका लागी Free Internet सेवा अाज बाट स‌ंचालन का साथै नगरमा Free WiFi Zone व्यवस्थापन सँगै करिव १५ दिन भित्र सवै वडामा जाेड्ने तयारी .

तेस्रो नगरसभा २०७५ सम्पन्न ।

२०७५/७६ का लागि विभिन्न महत्वपूर्ण निणय गर्दै  तेस्रो नगरसभा  नगर प्रमुख श्री काशिचन्द्र बराल उप-प्रमुख श्री मिमसरा वम  प्रवक्ता टक्क बहादुर फर्साल प्रमुख प्रसासकीय अधिकृत श्री कृष्ण प्रसाद अधिकारी लगायत सम्पुर्ण जनप्रतिनिधि र कर्मचारी काे विशाल उपास्थितिमा २०७५ सम्पन्न ।

किसानको महान चाड मानो रोपि मुरी फलाउने दिन १५ असार २०७५

किसानको महान चाड मानो रोपि मुरी फलाउने दिन १५ असार २०७५ रास्कोट नगरपालिकाको कृषि शाखाको आयोजनामा नगरको वडा नं. ३ कोलिगाउँमा कृषि विकाष अधिकृत ब्रहमदेव शाह ,शाखामा कार्यरत ना.प्र.स.

कृषि मेला प्रदर्शनी २०७५ साल ३० देखि ३१ गते सम्म RCP बजार रास्काेट

कृषि मेला प्रदर्शनी २०७५ साल ३० देखि ३१ गते सम्म RCP बजार रास्काेटमा हुन गइरहेकाे हुनाले सम्पुण कृषक महानभावहरुलार्इ अाफुले उत्पादन गरेका कृषिजन्य (काक्रा.गाेलभेडा.भेडेखुर्सानी.

Pages