FAQs Complain Problems

कृषि मेला प्रदर्शनी २०७५ साल ३० देखि ३१ गते सम्म RCP बजार रास्काेट

कृषि मेला प्रदर्शनी २०७५ साल ३० देखि ३१ गते सम्म RCP बजार रास्काेटमा हुन गइरहेकाे हुनाले सम्पुण कृषक महानभावहरुलार्इ अाफुले उत्पादन गरेका कृषिजन्य (काक्रा.गाेलभेडा.भेडेखुर्सानी. काउली। बन्दा। ब्राेकाउली। रायाे। अारु। खुर्पानी। अाेखर।अालु। गहुँ।धान।मकै।फापर। जाै। काेदाे।मूला। फर्सी। अदुवा। सीमी।लसून।मह। जुस। अमला अादि) बस्तुहरुकाे प्रर्दशन गरार्इ पुरस्कृत हुन नगरवारी कृषकहरुमा हार्दिक हनुराेध गरिन्छ ।

 

 

आर्थिक वर्ष: