FAQs Complain Problems

मिमसरा बम (शाही)

टोल: 
लहरेला
फोटो: 
मोबाईल: 
9848572626
लिङ्ग: 
महिला
आमाको नाम: 
पुल्तीसरा बम
बाबुको नाम: 
नर बहादुर बम
वैवाहिक स्थिति: 
विवाहित
पति/पत्निको नाम: 
हिक्मत बहादुर शाही
मातृ भाषा: 
नेपाली
शैक्षिक योग्यता: 
माध्यामिक तह (कक्षा ९ देखि १२ सम्म)
अध्ययनको विषय: 
अंग्रेजी (शिक्षा)
राजनीतिक दल: 
नेपाल कम्युनिष्ट पार्टी
विदेश भ्रमण: 
भारत
वडा नं: 
स्थानीय तहको प्रकार: 
नगरपालिका
जिल्ला: 
कालिकोट
प्रदेश: 
कर्णाली प्रदेश
पद: 
उप-प्रमुख/उपाध्यक्ष
अध्ययन संस्था: 
बढीमालिका उच्च माध्यमिक विद्यालय रास्कोट, कालिकोट
अध्ययन गरेको देश: 
नेपाल
राजनीतिक अनुभव: 

२०५६ साल बाट विद्यार्थी संगठन मा आबद्ध भई तत्कालिन ने.क.पा. माओबादी पार्टीको जनयुद्ध बाट राजनीतिक यात्राको सुरुवात, २०५७ सालमा पार्टीको महिला संगठनमा तथा जनमिलिसिया हुदै  प्लाटुन कमाण्डर जिम्बेवारी लिई जनमुक्ति सेनामा प्रवेश । २०५८ साल देखि शान्ति प्रक्रिया सम्म जनमुक्ति सेनाको कम्पनि कमाण्डर भई जिम्बेवारी सम्हालेको र २०६३ साल यता P.L.A. बाट अवकाश लिई  राजनीति लाई निरन्तरता ।

जन्म मिति (वर्ष): 
२०४२
जन्म मिति (महिना): 
१०
जन्म मिति (गते):