FAQs Complain Problems

बिबाह प्रमाणित

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा बढिमा तिन दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष, वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यलय
सेवा शुल्क: 
रु ३००।–
आवश्यक कागजातहरु: 
  1. दुलाह दुलहीको नागरिकता प्रमाण पत्रको प्रमाणित प्रतिलिपि ।    
  2. बसाई सरी आएकाको हकमा बसाई सराई दर्ता प्रमाण पत्र ।    
  3. दुलाह दुलही दुवै उपस्थित भई सनाखत गर्नु पर्ने ।    
  4. चालु आ.व. सम्मको एकीकृत सम्पत्ती कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात ।    
  5. वि.सं. २०३४ पछिको हकमा विवाह दर्ताको प्रमाण पत्रको प्रतिलिपि ।