FAQs Complain Problems

फुकाेट कर्णाली जलविधुत अायाेजना सम्वन्धि अत्यन्त जरुरी सूचाना

सूचना

सान्नि त्रिवेणी गा‍.पा. खाँडाचक्र न.पा. पचालझरना गा.पा र रास्काेट न.पा काे सिमाना नजिक कर्णाली नदिमा बन्न लागेकाे फुकाेट कर्णाली जलविधुत अायाेजना काे वातावरणीय प्रभाव  मूल्याङ्कन (१.भाैतिक २.अार्थिक र सामाजिक ३.जैविक ४.साँस्कृतिक ५.स्वास्थ् र जनस्वास्थ्य सेवा  मानवीय क्रीयाकलाप र ७ यिनका अवयवहरु तथा ती विचकाे अन्तरक्रीया र अन्तर सम्वन्ध ) मा पर्न सक्ने प्रभावकाे सम्वन्धमा २०७५-०२-३० देखि १५ दिन भित्र लिखित राय सुझाव दिनुहुन सवै महानभावहरुका लागि याे सूचना प्रकाशन गरिएकाे ६ ।

आर्थिक वर्ष: