FAQs Complain Problems

जन्म मिति प्रमाणित

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा बढिमा तिन दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष, वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यलय
सेवा शुल्क: 
रु ३००।–
आवश्यक कागजातहरु: 
  1. निवेदन र नागरिकता प्रमाण पत्रको प्रतिलिपि
  2. नावालकको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि
  3. बसाई सरी आएको भए सोको प्रमाण पत्र
  4. चालु आ.व. सम्मको एकीकृत सम्पत्ती कर तिरेको रसिद

आवश्यकता अनुसार सर्जमिन मुचुल्का