फुकाेट कर्णाली जलविधुत अायाेजनाको वातावरणीय प्रभाव मुल्याङ्कन सम्वन्धि बृहत छलफल( यसवाट पर्ने असर, फाइदा) रास्काेट नगरपालिकाकाे सभा हलमा नगर प्रमुख,उप-प्रमुख, NEA का पदाधिकारी, सवै रास्काेट नगरपालिकामा रहेका राजनैतिक दलका नेता तथा कार्यकर्ता र अगुवा व्यक्तीत्व का विच संचालन तथा समापन ।
मिति २०७५ साल असार १ गते विश्व सिक्षाकाे अार्थिक सहयाेग, यूनिसेफकाे प्रराविधिक सहयाेग र किर्डाक नेपालकाे सहजीकारणमा कालिकाेट जिल्लाकाे शैक्षिक स्तरलार्इ अभिवृद्धी गर्न जिल्ला स्तरीय वृहत शैक्षिक सामग्री प्रर्दशनी तथा सिकाइ मेलामा राखियका विभिन्न विद्यालयका स्टलहरु र रास्काेट नगरपालिकाका नगरप्रमुखकाे सभाअध्यक्षता, महत्वपूर्ण मन्तव्य, अवलाेकन , युनिसेफका पदाधिकारी, किर्डाक नेपालका सदाधिकारीकाे सहभागीताका साथ रास्काेट नगरपालिका, श्री बडिमालिका मा वि रास्काेटमा सम्पन्न कार्यक्रमका केहि प्रतिनिधी झलकहरु ।